झिनो अंकले घट्यो नेप्से

लोकपथ
0
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा झरेर बन्द भएको हो ।

यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?