१९ मङ्सिर २०७९, सोमवार

चुनावको मुखमा माओवादीलाई धक्का, पूर्वमन्त्री कांग्रेस प्रवेश

२०७४,कार्तिक,११,शनिवार १५:२१

0
Shares

काठमाडौं, ११ कात्तिक — प्रदेश र प्रतिनिधिसभाको मुखैमा नेकपा माओवादी केन्द्रलाई झड्का लागेको छ । पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्त नेपाली कांग्रेस प्रवेश गरेका छन्शनिबार आयोजित एक कार्यक्रमबाट उनीसहित, माओवादीका अर्का नेता अवुल अन्सारी तथा दर्जनौं कार्यकर्तालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराए ।  उनीहरु अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा  कांग्रेस प्रवेश गरेको बताइएको छ |आजै देउवाले पोखरामा आयोजित एक कार्यक्रममार्फत पनि राप्रपाका नेतासहितका सयौंलाई पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८