काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अहिले छलफल जारी रहेको छ ।
सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि आह्वान गरेका थिए ।
समितिका कामकारबाहीका बारेमा छलफल भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया