नेकपाले टुंगो लगायो ७७ वटै जिल्लाका अध्यक्ष र सचिव, पूर्वमाओवादीले पायो ३३ जिल्ला अध्यक्ष (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतवार साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । 

बैठकले तत्कालिन माओवादीलाई  ३३ जिल्ला अध्यक्षको जिम्मेवारी तोकेको छ । 

यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु ?

प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का

प्रदेश २ 
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव

प्रदेश ३ 

चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश

गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे

प्रदेश ५

बांके : आइपी खरेल 
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?