माओवादीले केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने र त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?