राप्रपाको चियापानमा प्रचण्डदेखि रवि लामिछानेसम्म (फोटोफिचर)

लोकपथ
221
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित चियापान कार्यक्रम समापन भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

राप्रपाले पुस २७ गतेका दिन नियमितरुपमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?