नायक आर्यनलाई पुत्रलाभ


लोकपथ
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०८:५४

काठमाडौं । नायक आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । 

शुक्रवार उनकी श्रीमति सपना भण्डारीले छोरालाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

विवाहको पाँचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका हुन् । आर्यन र सपनाले आज भन्दा ५ वर्ष अघि बैशाख ६ गते विवाह गरेका थिए । 

 

Tags :
प्रतिक्रिया दिनुहोस
सेटबाटै दबंग ३ का तस्बिर लिक, सलमानको कडा निर्देशन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान यतिबेला २० डिसेम्बरमा रिलिज हुने दबंग ३

गीत गाउँदा–गाउँदै फोक्सो च्यातिएपछि…

एजेन्सी । चिनियाँ एक पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक

चलचित्र निर्माता गोविन्द शाही पक्राउ, यस्तो छ कारण

काठमाडौँ । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ गरेको छ ।