काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।
बलात्कार आरोपमा दोषी ठहर भएका लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस चलेको थियो । बहस सकिएसँगै न्यायाधिश ढकालले केहीबेरमै लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछन्।
यसअघि पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया