काठमाडौं । उच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सोमबार उच्च अदालतमा नियुक्त भएका ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त न्यायाधीशहरुलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया