काठमाडौं । नेपाल विज्ञापन संघको २४औँ वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।
जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन ।
संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।
यस्तो छ कार्यसमिति :
१.अध्यक्ष सुदिप थापा- निर्विरोध निर्वाचित
२.प्रथम उपाध्यक्ष- उजय शाक्य निर्विरोध निर्वाचित
३.द्धितिय उपाध्यक्ष- पकज लाल प्रधान निर्विरोध निर्वाचित
४.महासचिव- कृष्ण प्रसाद घिमिरे निर्विरोध निर्वाचित
५.कोषाध्यक्ष- साजन श्रेष्ठ निर्वाचित
६.सचिव- सन्तोष खड्का निर्विरोध निर्वाचित
७.अरुणकाजी स्थापित- निर्विरोध निर्वाचित
८.रोशन रेग्मि- आरसि निर्वाचित
९.सन्तोष सिलवाल गिरी- निर्वाचित
१०.दिपेन्द्र पौडेल- निर्वाचित
११.विधान राजभण्डारी- निर्वाचित
१२.रोशन पौडेल- निर्वाचित
१३.मनिस अधिकारी- निर्वाचित
१४.प्रभात रिमाल- निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया