खोलाले बगाएर एक जनाको मृत्यु

लोकपथ
203
Shares

प्युठान । खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।प्युठान नगरपालिका-१ फुलघाटस्थित माडी खोलाले बगाएर हाल पहिचान
नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको हो ।

खोलाले बगाएरअशक्त भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?