आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

लोकपथ
714
Shares

बाँके ।आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

नेपालगंज उपमहानगरपालिका-२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीकोजलेर आइतबार बिहान मृत्यु भएको हो ।

आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?