राष्ट्रिय सभा निर्वाचन : यी हुन् राप्रपाका ७ उम्मेदवार

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशमा उमेदवार टुंगो लगाएको छ।

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, बिजयलक्ष्मी सिंह रहेका छन्।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?