आज सुन चाँदीको मूल्य स्थिर

लोकपथ
1k
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सोही मूल्य कायम थियो । यस्तैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?