३ आश्विन २०७८, आईतवार

बाबुराममाथि नारायणकाजीको यस्तो हमला

२०७४,कार्तिक,११,शनिवार १३:५७


काठमाडौं, ११कात्तिक – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाबुरामले माओवादी केन्द्र भएर मात्र गोरखामा बिकास गरेको बताएका छन् गोरखामा आयोजित एक कार्यतक्रममा श्रेष्ठले भने, ‘माओवादी केन्द्र छोडेपछि गोरखाको विकासमा बाबुराम भट्टराईले सिन्को पनि भाँच्नुभएको छैन, व्यक्तिले गरेको भए अहिले खोलो बग्नु पर्ने । जे गर्यो पार्टीको सरकारले गरेको हो । एउटा ९बाबुराम० हल्लिएर विकास हुन्न । विकास गर्न सरकार बनाउनुपर्छ नेता श्रेष्ठले गोरखा(२ मा काँग्रेससँग प्रतिस्पर्धा नभएको दावी गरेका छन् । उनले भने(गोरखा २ मा हाम्रो काँग्रेससँग प्रतिस्पर्धा छैन, त्यसैले विकासका लागि काँग्रेसका साथीहरुले साझा वाम उम्मेदवारलाइ समर्थन गर्नुुपर्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १३:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पत्रकार हरिबहादुर थापाले यस वर्षको संविधान दिवसमा सरकारले प्रदान गर्न लागेको विभुषण अस्वीकार गरेका छन् । विगतका वर्षहरुमा

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत मानपदवीसहित सम्मान गर्दै छ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६