बाबुराममाथि नारायणकाजीको यस्तो हमला

काठमाडौं, ११कात्तिक – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाबुरामले माओवादी केन्द्र भएर मात्र गोरखामा बिकास गरेको बताएका छन् गोरखामा आयोजित एक कार्यतक्रममा श्रेष्ठले भने, ‘माओवादी केन्द्र छोडेपछि गोरखाको विकासमा बाबुराम भट्टराईले सिन्को पनि भाँच्नुभएको छैन, व्यक्तिले गरेको भए अहिले खोलो बग्नु पर्ने । जे गर्यो पार्टीको सरकारले गरेको हो । एउटा ९बाबुराम० हल्लिएर विकास हुन्न । विकास गर्न सरकार बनाउनुपर्छ नेता श्रेष्ठले गोरखा(२ मा काँग्रेससँग प्रतिस्पर्धा नभएको दावी गरेका छन् । उनले भने(गोरखा २ मा हाम्रो काँग्रेससँग प्रतिस्पर्धा छैन, त्यसैले विकासका लागि काँग्रेसका साथीहरुले साझा वाम उम्मेदवारलाइ समर्थन गर्नुुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?