नवलपरासी । पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।कावासोती नगरपालिका-१५ बरौलीटार बस्ने अरूण थापा मगरको छोरा २ वर्षीयअर्किस थापा मगरको आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्युभएको हो ।
डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया