यस्तो देखियो जयशंकरको राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट (फोटोफिचर)

लोकपथ
189
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको सातौँ  बैठकमा सहभागि हुन एस जयशंकर आज नेपाल आइपुगेका हुन् । उनले भोलिसम्म विभिन्न महत्वपूर्ण बैठकहरुमा सहभागि हुने कार्यक्रम रहेको छ ।

हेर्नुहोस तस्बिर :

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?