धनुषा । पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । शहिदनगर नगरपालिका-६ हठिपुर बस्ने भरोशी मण्डलको छोरा २ वर्षीय मनु मण्डलको आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया