काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान १०ः१७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसको असर आसपासका जिल्लासहित काठमाडौंमा समेत परेको थियो । भूकम्पका कारण कुनै धनजनको क्षती र मानवीय क्षती नभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया