काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् ।
न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।
बुधबार बसेको न्याय परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
यस्तै न्याय परिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया