१६ मङ्सिर २०८०, शनिवार

दीपक मनाङेका राइट ह्याण्ड पक्राउ

२०७४,कार्तिक,११,शनिवार १०:२३

0
Shares

काठमाडौं, ११ कात्तिकठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा गएराती ठमेलबाट ५व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा सुशील गुरुङ नामका व्यक्तिसहितको पाँचसात जना रहेको बताइएको छ सुशील विवादास्पद एमाले मनाङका नेता दिपक मनाङकै चेला रहेको प्रहरी स्रोत बताउँछ प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका व्यक्ति हुन् सुशील । गुरुङ विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३