१७ मङ्सिर २०७९, शनिवार

दीपक मनाङेका राइट ह्याण्ड पक्राउ

२०७४,कार्तिक,११,शनिवार १०:२३

0
Shares

काठमाडौं, ११ कात्तिकठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा गएराती ठमेलबाट ५व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा सुशील गुरुङ नामका व्यक्तिसहितको पाँचसात जना रहेको बताइएको छ सुशील विवादास्पद एमाले मनाङका नेता दिपक मनाङकै चेला रहेको प्रहरी स्रोत बताउँछ प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका व्यक्ति हुन् सुशील । गुरुङ विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम

काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८