सेन्चुरी कर्मसियल बैंकको मूल्य समायोजन

काठमाडौं । सेन्चुरी कर्मसियल बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । 

बैंकको २ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । 

मूल्य समायोजन पछि १६६.६७ रुपैयाँ तोकिएको छ भने औषध आधार मूल्य २१४.८३ रुपैयाँ रहने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?