काठमाडौं । रुसी सेनामा सहभागि भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।
थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो ।
योसँगै रुसी सेनामा सहभागि भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।
मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया