१ आश्विन २०७८, शुक्रवार

दीपक मनाङेका राइट ह्याण्ड पक्राउ

२०७४,कार्तिक,११,शनिवार १०:१२


काठमाडौं, ११ कात्तिक– ठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा गएराती ठमेलबाट ५व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा सुशील गुरुङ नामका व्यक्तिसहितको पाँचसात जना रहेको बताइएको छ सुशील विवादास्पद एमाले मनाङका नेता दिपक मनाङकै चेला रहेको प्रहरी स्रोत बताउँछ प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका व्यक्ति हुन् सुशील । गुरुङ विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८
२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
 २०७८,आश्विन,१,शुक्रवार १९:५४