एएफसी कप : दोस्रो खेलका लागि मनाङ मर्स्याङ्दी भारत जाँदै


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०८:३७

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको दोस्रो खेल खेल्न आज ९आइतबार ०दिउँसो ४ बजे  भारत जाँदै छ । भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्धको अवे खेल खेल्नका लागि मनाङ मर्स्याङ्दी टोली चेन्नई जान लागेको हो ।

टोलीले चेन्नईकै घरेलु मैदानमा बुधवार चेन्नईयिनसँग प्रतिस्पर्धा गर्नेछ ।

एएफसी कपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी बंगलादेशको अवहानी लिमिटेडसँग १–० गोल अन्तरले हारेको थियो । 

प्रतिक्रिया दिनुहोस
पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

काठमाडौं । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

एसीसी कप क्रिकेट एक साता पछि सर्यो

काठमाडौं । श्रीलंकामा आयोजना हुन लागेको नेपालसहित एसियाका राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू-१९

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको सहज जित

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले फ्लोरेन्टिनासँग सहज जित हात पारेको छ ।

अझै टुंगो लागेन नेपाली क्रिकेट माथिको निलम्बन

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन