चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउँछ : प्रदेश प्रमुख गुरुङ

लोकपथ
0
Shares
k|b]z k|d’v u’?ª dGtJo /Tggu/, @* r}t . lrtjgsf] e/tk’/df cfof]lht td” Xo’n 5f]+h wL+ u’?ª /fli6«o kl/ifbsf] P]ltxfl;s rf}yf] /fli6«o dxflwj]zgsf qmddf pb3f6g dGtJo /fVb} u08sL k|b]z k|d’v k[YjLdfg u’?ª . t:jL/ M ;’/]g s’Fj/, /f;;

गण्डकी । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताए ।

गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उहाँले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?