फूडमान्डुको नयाँ वर्ष अफर, ३० प्रतिशतसम्म छुट

लोकपथ
49
Shares

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३०५ सम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको हो ।

यसका साथ साथै ग्राहकहरूले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ । यो अफर माघ १७ गतेसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?