बालकुमारी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन, केही पक्राउ (तस्बीरहरु)

लोकपथ
520
Shares

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?