सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, फैसलाको तयारीमा जुटे न्यायाधीश

लोकपथ
2.1k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा दुवै तर्फको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फको बहसपछि आज वादी पक्षबाट जवाफी बहस पनि सकिएको हो ।

दुवैतर्फको बहस सकिएपछि न्यायाधीस फैसलाको तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?