काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अहिले भइरहेको सुनुवाइमा प्रतिवादीतर्फ बाट बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् ।
अब जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया