मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने १७ जना प्रहरी नियन्त्रणमा

लोकपथ
1.7k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १७ जनालाई नियन्त्रणमा लिईएको छ ।

इपिएस आवेदन फारम भर्न नपाएको भन्दै प्रदर्शनमा उत्रेका केही युवाहरुले गाडीमा आगजनी गरेका थिए । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए ।

‘गाडीमा आगजनी गर्ने १७ जनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान गरिरहेका छौँ ।’ उनले लोकपथसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?