काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । गाडीमा आगजनी भएसँगै सडक पनि अबरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया