सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

लोकपथ
476
Shares

काठमाडौं । सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् ।

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?