काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी बहस आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
बुधबार वादी पक्षको बहस सकिएको थियो भने आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि नै टुङ्ग्याउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया