काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले बाग्लुङ कालिका भगवतीको पूजापछि शालिग्राम सङ्ग्राहलयको अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् । यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन् ।
हेर्नुहोस तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया