प्रधानमन्त्री प्रचण्डद्वारा क्रमभंगताका लागि राजनीतिक दलहरुलाई आह्वान

लोकपथ
287
Shares

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले उनले दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गरेका हुन् ।

साथै उनले सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?