सुनको मूल्यमा वृद्धि


लोकपथ
प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ०५:५४

काठमाडौं । बुधवार तोलामा ६० हजार १ सयमा कारोबार भएको सुनको भाउ आज १ सयले बढेर तोलामा ६० हजार २ सय पुगेको छ । 

यस्तै आज तेजावी सुन ५९ हजार ९ सयमा कारोबार भइरहेको छ।  

चाँदी आज तोलामा ७ सय ३० रहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

काठमाडौं । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले

निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बुधवार तोलामा ५९ हजार

सुनको भाउ घट्यो, चाँदीको यथावत

काठमाडौं । नेपाली बजारमा बुधवार छापावाल सुनको मूल्यमा १ सयले गिरावट आएको छ

सुनको मूल्य घट्यो

काठमाडौं । आइतवार सुनचाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ६० हजार २