यस्तो देखियो राजधानीमा य:मरी पुन्ही (फोटोफिचर)

लोकपथ
78
Shares

काठमाडौं । आज य:मरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ ।

हेर्नुहोस तस्बिर :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?