सुन चाँदीको मूल्य स्थिर

लोकपथ
117
Shares

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।  त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?