सुनको भाउ घट्यो


लोकपथ
प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०५:२९

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको भाउ तोलामा २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १ सयमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ ।  यस्तै चाँदी आज तोलमा ७ सय ३० मा कारोबार भइरहेको छ । 

मंगलवार चाँदी तोलमा ७ सय ४० थियो ।

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

काठमाडौं । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले

निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बुधवार तोलामा ५९ हजार

सुनको भाउ घट्यो, चाँदीको यथावत

काठमाडौं । नेपाली बजारमा बुधवार छापावाल सुनको मूल्यमा १ सयले गिरावट आएको छ

सुनको मूल्य घट्यो

काठमाडौं । आइतवार सुनचाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ६० हजार २