सुनको भाउ घट्यो

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको भाउ तोलामा २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १ सयमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ ।  यस्तै चाँदी आज तोलमा ७ सय ३० मा कारोबार भइरहेको छ । 

मंगलवार चाँदी तोलमा ७ सय ४० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?