कमल थापाको पार्टीको उपाध्यक्ष बने शाह

लोकपथ
4.5k
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोबिन्द बिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् । पार्टीको बिधान बमोजिम थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।

शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गरिसकेको उनको भनाइ छ ।

शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?