काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।
बालुवाटारमा बसेको पदाधिकारी बैठकले विधान सम्मेलन गर्नको लागि ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया