१७ मङ्सिर २०७९, शनिवार

धादिङ बस दुर्घटनाका १५ घाइते नामावलीसहित आयो

२०७४,कार्तिक,११,शनिवार ०७:२८

0
Shares

धादिङ, ११ कात्तिक-धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ दुर्घटनामा अरु १५ जना घाइते भएका छन् घाइतेहरुको नामावली यस्तो छःअमन ठाकुर ( राजबिराज न पा। ( २श्रवण कुमार ठाकुर ( राजबिराज न पा । (२उद्द्ब ठाकुर ( ( राजबिराज न पा । (२दिवस कान्त पन्डित ( सिराह भगवानपुर (१दुर्गा नन्द चौधरी ( राजबिराज न पा । (९दुर्गा नन्द यादब ( राजबिराज न पा । (९नितिदिता चौधरी ( सप्तरी सिराहसुगम चौधरी ( सप्तरी सिराहसन्तोश सरदार ( सप्तरी राजविराजमनोज ठाकुर ( मधुवन बिहार ईन्डियागणेश ठाकुर ( मधुवन बिहार ईन्डियागौरी शंकर ठाकुर ( मधुवन बिहार ईन्डियाअभिषेक चौधरी ( मधुवन बिहार ईन्डियासुशिल यादब ( सप्तरी राजविराजसुरेन्द्र कुमार यादब ( सप्तरी राजविराज

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२