१४ मङ्सिर २०८०, बिहीवार

धादिङ बस दुर्घटनाका १५ घाइते नामावलीसहित आयो

२०७४,कार्तिक,११,शनिवार ०७:२८

0
Shares

धादिङ, ११ कात्तिक-धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ दुर्घटनामा अरु १५ जना घाइते भएका छन् घाइतेहरुको नामावली यस्तो छःअमन ठाकुर ( राजबिराज न पा। ( २श्रवण कुमार ठाकुर ( राजबिराज न पा । (२उद्द्ब ठाकुर ( ( राजबिराज न पा । (२दिवस कान्त पन्डित ( सिराह भगवानपुर (१दुर्गा नन्द चौधरी ( राजबिराज न पा । (९दुर्गा नन्द यादब ( राजबिराज न पा । (९नितिदिता चौधरी ( सप्तरी सिराहसुगम चौधरी ( सप्तरी सिराहसन्तोश सरदार ( सप्तरी राजविराजमनोज ठाकुर ( मधुवन बिहार ईन्डियागणेश ठाकुर ( मधुवन बिहार ईन्डियागौरी शंकर ठाकुर ( मधुवन बिहार ईन्डियाअभिषेक चौधरी ( मधुवन बिहार ईन्डियासुशिल यादब ( सप्तरी राजविराजसुरेन्द्र कुमार यादब ( सप्तरी राजविराज

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८