राप्रपा संयुक्त निर्वाचन आयोगमा दर्ता

काठमाडौं । पशुपति शमशेर र डा प्रकाशचन्द लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त निर्वाचन आयोगमा दर्ता भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच १९ माघमा पार्टी एकिकरण पश्‍चात घोषणा गरिएको राप्रपा (संयुक्त) आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनाइएको छ । 

पार्टीको चुनाव चिन्ह हलो रहने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?