शीर्ष नेता कति सुरक्षित ? यस्तो छ लेखाजोखा

काठमाडौँ, ११ कात्तिक- निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् भन्ने त्यसको लेखाजोखा आजको नयाँ पत्रिकाले गरेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?