१९ मङ्सिर २०७९, सोमवार

वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट : शीर्ष नेता को कहाँ ?

२०७४,कार्तिक,११,शनिवार ०२:३७

0
Shares

काठमाडौं, ११ कात्तिक- वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पु-याएका छन् दुई दलका नेता सम्मिलित सिट बाँडफाँटका लागि गठित कार्यदलले केही स्थानको टुंगो लगाउने जिम्मा पार्टी एकता संयोजन समितिलाई छाड्दै प्रतिनिधिसभातर्फका १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको खबर राजधानी दैनिकमा छापिएको छ शीर्ष नेता को कहाँ ?एमालेकेपी ओली, झापा–५माधव नेपाल, काठमाडौं–२झलनाथ खनाल, इलाम–१वामदेव गौतम, बर्दिया–१ईश्वर पोखरेल, काठमाडौं–५सुवास नेम्वाङ, इलाम–२ भीम रावल, अछामविष्णु पौडेल, रूपन्देही–२प्रदीप ज्ञवाली, गुल्मी–१गोकर्ण विष्ट, गुल्मी–२माओवादी केन्द्रपुष्पकमल दाहाल, चितवन–३नारायणकाजी श्रेष्ठ, गोरखा–२कृष्णबहादुर महरा, दाङ–२टोपबहादुर रायमाझी, अर्घाखाचीवर्षमान पुन, रोल्पापम्फा भुसाल, ललितपुर–३जनार्दन शर्मा, पश्चिम रुकुमशक्ति बस्नेत, जाजरकोटमातृका यादव, धनुषा–२

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८