वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट : शीर्ष नेता को कहाँ ?

काठमाडौं, ११ कात्तिक- वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पु-याएका छन् दुई दलका नेता सम्मिलित सिट बाँडफाँटका लागि गठित कार्यदलले केही स्थानको टुंगो लगाउने जिम्मा पार्टी एकता संयोजन समितिलाई छाड्दै प्रतिनिधिसभातर्फका १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको खबर राजधानी दैनिकमा छापिएको छ शीर्ष नेता को कहाँ ?एमालेकेपी ओली, झापा–५माधव नेपाल, काठमाडौं–२झलनाथ खनाल, इलाम–१वामदेव गौतम, बर्दिया–१ईश्वर पोखरेल, काठमाडौं–५सुवास नेम्वाङ, इलाम–२ भीम रावल, अछामविष्णु पौडेल, रूपन्देही–२प्रदीप ज्ञवाली, गुल्मी–१गोकर्ण विष्ट, गुल्मी–२माओवादी केन्द्रपुष्पकमल दाहाल, चितवन–३नारायणकाजी श्रेष्ठ, गोरखा–२कृष्णबहादुर महरा, दाङ–२टोपबहादुर रायमाझी, अर्घाखाचीवर्षमान पुन, रोल्पापम्फा भुसाल, ललितपुर–३जनार्दन शर्मा, पश्चिम रुकुमशक्ति बस्नेत, जाजरकोटमातृका यादव, धनुषा–२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?