उपरथी अशोक सिग्देल रथीमा बढुवा

लोकपथ
130
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई सरकारले रथीमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?