अख्तियारको प्रवक्तामा नरहरि घिमिरे नियुक्त

लोकपथ
70
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् ।

अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै आयोगको प्रवक्ता फेरिएका हुन् ।

प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?