काठमाडौं । छुट्टाछुटै स्थानबाट दुईजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका-११ मनमैजु बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-७ घर भएका ५६ वर्षीय लेख बहादुर कार्की सोही नगरपालिका-९ मनमैजुस्थित चौरमा आइतबार मृत अवस्थामा फेला परेकाे हो ।
त्यस्तै, धनकुटाकाे धनकुटा नगरपालिका-१ ओक्मालुङस्थित घट्टे खोलामा हाल पहिचान नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया