१५ उपसचिव सहसचिव बढुवाका लागी सिफारिस

लोकपथ
140
Shares

काठमाडौं । १५ जना उपसचिव सहसचिवमा सरुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताका आधारमा बढुवाका लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्ने उपसचिवहरुमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला , शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल ,राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया) राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल,र ऋषिराज आचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?